प्रहरीका ३२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
बुधबार, ०५ मङ्सिर २०८१, ११ : ०१
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ जना नायव निरीक्षक ( सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा भरतबहादुर चन्द छन् ।
बढुवा सिफारिस हुनेमा पीताम्बर आचार्य, सृजना खड्का, सिताकुमारी सिंह, खेमान्द पङ्गेनी र कृष्णदेव भट्टसहित ३२ जना छन् । मङ्गलवार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण