एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
मङ्गलबार, ११ मङ्सिर २०८१, १८ : ०४
बाँके । नेकपा (एमाले)को बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्यबाट निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ ।
सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानि गरेको आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण