च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
बुधबार, १२ मङ्सिर २०८१, ०४ : ४६
काठमाडौं । इंग्लिश क्लब आर्सनलले च्याम्पियन्स लिग फुटबलमा शानदार प्रदर्शन गरेको छ । पोर्चुगलको स्पोर्टिङलाई आर्सनलले उसैको घरेलु मैदानमा ५-१ गोल अन्तरले हरायो ।
खेलको ७ औं मिनेट मै अग्रता लिएको आर्सनलले निर्धारित समयअघि नै ५ गोल पुर्याइसकेको थियो । पहिलो हाफपछि स्पोटिङले जम्मा १ गोल फर्कायो । यो जितसँगै आर्सनलको अघिल्लो यात्रा सहज भएकोछ ।
अहिले पनि आर्सनल अन्तिम आठभित्र सुरक्षित छ । पुछारमा रहेपनि स्पोर्टिङ समेत अन्तिम आठको क्यालिफिकेशन क्षेत्रभित्रै छ । दुबैको समान १० अंक रहेपनि आर्सनले गोलअन्तरका आधारमा स्पोर्टिङभन्दा एक स्थानमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण