ह्याट्रिक गर्दै केभिनले ब्रेन्टफोर्डलाई उकाले सातौँ स्थानमा
आइतबार, १६ मङ्सिर २०८१, ०३ : ५५
काठमाडौं । केभिन चाडको ह्याट्रिक मद्दतले ब्रेन्टफोर्डले इंग्लिश प्रिमियर लिगमा सफलता हात पारेको छ । घरेलु मैदानको फाइदा उठाउँदै ब्रेन्टफोर्डले लेस्टर सिटीविरुद्ध ४-१ को जित हासिल गरेको हो ।
केभिनले २९औं, ४८औं र ५९ औं मिनेटमा गोल गरे । एक गोल योअने विसाका नाममा रहयो ।
जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको ७ औं स्थानमा उक्लिएको छ । उसको १३ खेलबाट २० अंक भएको छ । प्रिमियर लिगमै शनिबार राती नटिंघम फरेस्टले इप्सविच टाउनलाई १–० ले हराउँदा क्रिष्टल प्यालेस र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण