स्थानीय तह उपनिर्वाचन
कुशे गाउँपालिका–७ मा कांग्रेसको सुरुवाती अग्रता
आइतबार, १६ मङ्सिर २०८१, १९ : ४३
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको सुरुवाती अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका हुन् ।
दुई सय मतगणना हुँदा कांग्रेसले ७७, नेकपा माओवादी केन्द्रले ७०, नेकपा एमालेले ४८ र राप्रपाले ३ मत ल्याएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण