मोलुङ–५ मा एमालेको अग्रता
आइतबार, १६ मङ्सिर २०८१, १९ : ४८
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा एमालेले सुरुवाती अग्रता कायम गरेको हो ।
दुई सय मतगणना गर्दा एमालेका उम्मेदवारले १०७, कांग्रेसका उम्मेदवारले ४६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ र माओवादी केन्द्रले ७ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण