रामप्रसाद घिमिरे १५ दिनका लागि सचिवमा बढुवा
आइतबार, १६ मङ्सिर २०८१, २० : ५४
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सहसचिव रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेको हो । उनी १५ सचिव भएपछि सेवानिवृत हुँदैछन् । त्यस्तै सचिव गोपाल सिग्देलको सरुवा भएको छ । सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे सामान्य जानकारी गराएका छन् । त्यसक्रममा प्रधानमन्त्रीले बीआरआई अनुदानमा लिनेगरी तयारी भएको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण