प्रहरीका ४५५ हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस
सोमबार, १७ मङ्सिर २०८१, २१ : २३
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ हवल्दारहरु लाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समिति बैठकले ४५५ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदामा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सूचिको पहिलो नम्बरमा नवराज सुवेदी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण