स्थानीय तह निर्वाचन
दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
सोमबार, १७ मङ्सिर २०८१, २१ : ५४
काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा नेकपा एमालेकी उमा शेर्पा मगर विजयी भएकी छन् । मगर २८०५ मत ल्याएर विजयी भएकी हुन् । मगरकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पाले २६०० सय मत ल्याएकी छन् ।
त्यस्तै नेपाली कांग्रेसले पासदिकी तामाङले १७ सय २७ मत ल्याएकी छन् भने राप्रपाका उम्मेदवारले ११८ मत प्राप्त गरेका छन् । गौरिशंकरमा रास्वपाले १०० मत प्राप्त गरेको छ भने नेकपा एकीकृत समाजवादीले ९० मत प्राप्त गरेको छ । सो गाउँपालिकामा आइतबार उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण