स्थानीय तह उपनिर्वाचन
हुम्लाको सर्केगाडमा माओवादी र कांग्रेसबिच कडा प्रतिस्पर्धा
सोमबार, १७ मङ्सिर २०८१, १९ : ३५
हुुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले १३८५ मत ल्याएर अग्रता लिइरहँदा कांग्रेसका उम्मेदवार सविता बुढाले १३५२ मत ल्याएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार जाना शाहीले १०८४ मत ल्याएकी छन् ।
त्यस्तै राप्रपाका उम्मेदवारले ४८ मत ल्याउँदा रास्वपाका उम्मेदवारले १६ मत ल्याएका छन् । सो गाउँपालिकाको अब एउटा वडा गणना गर्न बाँकी छ। सो गाउँपालिकामा आइतबार उपाध्यक्ष पदमा निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण