हुन्डाई क्रेटा: ३५० युनिट वितरण र ६०० युनिट बुकिङ
काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले, नयाँ क्रेटाको बिक्रीमा उल्लेखनिय वृद्धि हासिल गरेको जनाएको छ। भन्सार विभागद्वारा प्रकाशित कार्त्तिक महिनासम्मको पछिल्लो डाटा अनुसार नेपालभर नयाँ क्रेटाका ३५० युनिट वितरण भइसकेको छ।
त्यसैगरी हुन्डाई नेपालका एक प्रतिनिधिको अनुसार ६०० युनिट नयाँ क्रेटाको बुकिङ पनि भइसकेको छ । कम्पनीका अनुसार बढ्दो मागलाई सम्बोधन गर्न अब नयाँ बुकिङहरूको लागि दुई महिना वेटिङ अवधि राखिएको छ। यसका साथै कम्पनीले आगामी दिनहरूमा पनि गाडी वितरणको क्रममा सधैँ झैँ उत्कृष्ट ग्राहक सेवालाई निरन्तरता दिने जनाएको छ।
विद्युतीय गाडीहरूको बिक्री बढिरहेको समयमा पनि अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरू प्रदान गर्दै नयाँ क्रेटा, ग्राहकहरुको सर्वाधिक रोजाईमा पर्न सफल भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण