काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ब्रान्डका इलेक्ट्रिक सवारीसाधनहरूमा विशेष प्रि-बजेट अफर सार्वजनिक गरेको छ। यो अफर जेठ १४ गतेसम्म लागू हुनेछ। कम्पनीले जानकारी दिएअनुसार अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५, र...