'मस्त जवानी'मा खुलेकी उषा (भिडियो)
बिहीबार, २० मङ्सिर २०८१, ०८ : ३४
काठमाडौँ । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘मस्त जवानी’ सार्वजनिक भएको छ । भोलानाथ पाठकको शब्द, मनोहर सुनामको सङ्गीत तथा एरेन्ज रहेको गीतमा छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा एक प्रेमीले जोडीको प्रेम र रोमान्स देखाउन खोजिएको छ । कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र बिजु पार्कीको अभिनय छ । भिडियोमा उषा हट अवतारमा देखिएकी छन् भने उनको मस्त जवानी देखेर बिजुपछि लागेका छन् ।
उत्सव दाहालको छायांकन, मिन रावलको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण