रियाल बेटिससँगको बराबरीले बार्सिलोनालाई घाटा
आइतबार, २३ मङ्सिर २०८१, ०३ : १६
काठमाडौं । स्पेनिश ला लिगमामा बार्सिलोनालाई घाटा लागेको छ । रियाल बेटिसले घरेलु मैदानमा बार्सिलोनालाई २-२ को बराबरीमा रोकेर अंक खोसेसँगै बार्सिलोनालाई घाटा लागेको हो । यो बराबरीले बार्सिलोनाको शीर्षता कायमै राख्ने योजनामा धक्का पुगेको छ ।
१७ खेलबाट बार्सिलोनाको ३८ अंक छ भने दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँग झण्डै अंक दुरी समाप्तै हुन लागेको छ । यस्तो अवस्थामा बार्सिलोना पछि समेत पर्ने देखिएको छ ।
हान्सी फ्लिकले रातो कार्ड पाएपछि १० जनामा समेटिएको पाहुना टोली बार्सिलोना खेलको अन्तिम समयतिर दबाबमा पर्दा वियोन्मुख हुन सकेन । यद्यपि, ८२ औं मिनेटमा फेरन टोरेसले गोल गर्दै हारबाट भने जोगाए ।
अन्य खेलमा लस पल्मसले रियाल भालाडोलिडलाई २-१ ले हराउँदा रायो भायकानोले भ्यालेन्सियाविरुद्ध १-० को जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण