गणपुरक संख्या नपुगेपछि शिक्षा समितिको बैठक स्थगित
आइतबार, २३ मङ्सिर २०८१, १५ : ००
काठमाडौँ । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा समिति बैठक स्थगित भएको छ। १३ जना गणपुरक संख्या पुग्नुपर्नेमा १० सांसद मात्रै उपस्थित भएपछि आजको बैठक स्थगित भएको हो। अब भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्ने कार्यक्रम रहेको थियो । गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। २४ सदस्यीय समितिमा १३ जना पुगेपछि समिति बैठक सक्ने प्रावधान छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण