मस्कोस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा फहराइयो
सोमबार, २४ मङ्सिर २०८१, १६ : २५
मस्को । रुसस्थित सिरियाली दूतावासमा झण्डा फेरिएको छ । मस्कोमा रहँदै आएका सिरियाली नागरिकले नै आफ्नो दूतावासको झण्डा फेरेका हुन् ।
उनीहरूले बशर अल असदको शासन अन्त्यसँगै झण्डा फेरेका हुन् । मस्कोस्थित दूतावासमा साविकको झण्डा निकालेर सिरियाली विद्रोही समूहको झण्डा फहराइएको छ ।
मस्कोमा रहँदै आएका सिरियालीको यो कदमलाई प्रतीकात्मक रूपमा हेरिएको छ । किनकि, सिरियामा असदको शासनलाई रुसले साथ दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण