मेलिनाको ‘मैले जिउँने संसार’मा कुङ्साङ्ग र आरजुको अभिनय
मङ्गलबार, २५ मङ्सिर २०८१, १२ : ३५
काठमाडौँ । गायिका मेलिना राई र गायक बलबहादुर राजबंशीको स्वर रहेको ‘मैले जिउँने संसार’ सार्वजनिक भएको छ । रमेश मास्केको शब्द रहेको गीतमा सङ्गीत स्वयम् गायक बलबहादुर राजवंशीकै छ । गीतमा सङ्गीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् ।
गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबंशीको अभिनय देख्न सकिन्छ । गीतको छायाङ्कन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् ।
जीवन शाहीको निर्देशन रहेको भिडियोमा कुङ्साङ्ग र आरजुको रोमान्टिक अन्दाज देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण