भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ
मङ्गलबार, २५ मङ्सिर २०८१, १५ : ०५
काठमाडौँ । काठमाडौँको कीर्तिपुरबाट प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ । किया कम्पनीको गाडी र स्रोत नखुलेको १४ लाख रकमसहित आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा अर्घाखाँची घर भएका २८ वर्षीय चिरञ्जीवी पौडेल, धनुषा घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल र चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ छन् । उनीहरुले भन्सार छलेर ल्याएको बा.२४ च ३२९३ नम्बर उल्लेखित गाडी बरामद गरिएको एसएसपी रजौरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण