युवराजको ‘बागलुङ बुर्तीवाङमा’मा शिवान र अस्मिताको अभिनय
बिहीबार, २७ मङ्सिर २०८१, ०९ : २५
काठमाडौँ । गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बागलुङ बुर्तीवाङ्गमा’ सार्वजनिक भएको छ । शब्द समेत गायक छन्त्यालकै रहेको गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन । गीतमा सूर्य खड्काको लय, कुमार थापाको एरेन्ज छ ।
शिवान पोखरेलको निर्देशन रहेको भिडियोमा शिबान पोखरेल, अस्मिता राना, सारिका केसी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओली, भीम केसी लगायतको अभिनय छ ।
छाँयाकन तथा सम्पादन ओम प्रसाईँको रहेको भिडियो गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण