युरोपा लिग जोनमा उक्लियो फ्रिबर्ग
शनिबार, २९ मङ्सिर २०८१, ०५ : ३२
काठमाडौं । बुन्डेसलिगा फुटबलमा फ्रिबर्गले वुल्फ्स्बर्गलाई हराएको छ । शुक्रबार राती घरेलु मेदानमा भएको खेलमा फ्रिबर्गले वुल्फ्सलाई ३-२ गोल अन्तरले हराएको हो । फ्रिबर्गका लागि कुब्लेरले दुई गोल गर्दा ग्रेगोरित्चले एक गोल गरे ।
यो जितले फ्रिबर्ग युरोपा लिग जोनमा उक्लिएको छ भने वुल्फ्स युरोपा कन्फरेन्स लिग क्वालिफिकेशन क्षेत्रमा छ । १४ खेलबाट फ्रिवर्गको २४ अंक हुँदा वुल्फ्सको २१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण