एटलेटिको मड्रिड उक्लियो दोस्रो स्थानमा
सोमबार, ०१ पुस २०८१, ०३ : ४०
काठमाडौं । स्पेनिश ला लिगामा एटलेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदे एटलेटिको अंक ताालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
एटलेटिकोलाई विजयी गराउन अलेक्सान्द्र सोरलोथले गरेको गोल नै निर्णायक बन्यो । यो जितपछि एटलेटिकोको ३८ अंक भएको छ ।
ला लिगामै रियाल बेटिसले भियारियाललाई २-१ ले हराउँदा डेपोर्टिभो अलाभेस र एथ्लेटिक क्लवले १-१ तथा रियाल सोसिडाड र लस पल्मसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण