गुगलले ल्यायो नयाँ अपरेटिङ सिस्टम
सोमबार, ०१ पुस २०८१, १३ : ०४
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले अर्को एउटा अपरेटिङ सिस्टम ल्याएको छ । कम्पनीले एक्सटेन्डेड रियालिटी (एक्सआर) र स्मार्ट ग्लासेजका लागि भने एन्ड्रोइड एक्सआर तयार पारेको हो । यसमा गुगलको जेमनी एआई पनि चल्नेछ ।
नयाँ अपरेटिङ सिष्टमलाई कम्पनीले मिक्स्ड रियालिटी हेडसेट, स्मार्ट ग्लास र अगुमेन्टेन्ड रियालिटी (एआर)बाहेक भर्चुअल रियालिटीमा प्रयोग गर्न सक्नेछ । कम्पनीले बिहीबार एन्ड्रोइड एक्सआरको पहिलो डेभलपर प्रिभ्यू जारी गरेको थियो ।
केही दिनअघि गुगलको प्रतिस्पर्धी कम्पनी एप्पलले पनि एप्पल भिजन प्रो डिभाइसका लागि भिजन ओएस लञ्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण