नेविसंघमा कोइराला पक्षको विद्रोह, तोक्यो समानान्तर केन्द्रीय प्रतिनिधि
शुक्रबार, ०५ पुस २०८१, १६ : २९
काठमाडौँ । नेपाली कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघमा कोइराला पक्षले विद्रोह गरेको छ । नेविसंघमा कोइराला पक्षले विद्रोह गर्दै समानान्तर केन्द्रीय प्रतिनिधि तोकेको हो ।
नेविसंघको १२ औँ महाधिवेशनका लागि जिल्ला अध्यक्षहरूसँग समन्वय गरी सदस्यता वितरण तथा जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय सदस्य प्रेमिका रानामगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण