सहकारी ठगी प्रकरण
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
आइतबार, ०७ पुस २०८१, १७ : ००
काठमाडौँ । सहकारी ठगीसम्बन्धमा कास्की प्रहरीको अनुसन्धानका आधारमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर पूरक मुद्दा दायर हुँदा विभिन्न सवुद प्रमाण अदालतमा पेस गरिएको छ ।
यस्तै दसी प्रमाण तथा कसूरसँग सम्बन्धित चिज वस्तु, कागजातहरुको सिलसिलेवर विवरणलगायतका सबै प्रमाण अभियोगपत्रसहित अट्याच गरेर पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण