सहकारी ठगी प्रकरण
रवि लामिछानेसँग बयान सुरु
बिहीबार, ११ पुस २०८१, १४ : ११
कास्की । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ । बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो ।
उनलाई बयानका लागि न्यायाधीशकोमा लगिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिनेछन् । सोही मुद्दाकी प्रतिवादी लिला पछाईसँग भर्खरै बयान सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण