अदालत
उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा
शुक्रबार, १२ पुस २०८१, १६ : ००
काठमाडौँ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण