अनेरास्ववियु क्रान्तिकारीको विवाद समाधानको जिम्मा निर्वाचन आयोगलाई दिने माओवादीको निर्णय
आइतबार, १४ पुस २०८१, १८ : ४८
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारी भित्रको विवाद समाधानको जिम्मा पार्टी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले विद्यार्थीको विवादमा पार्टीले हस्तक्षेप नगर्ने नीति लिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार स्थायी समिति बैठक १८ गते र केन्द्रीय समिति बैठक २१ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने छ । आइतबारको बैठकमा निर्वाचन आयोग प्रमुखलाई बोलाएर विवादको विषयमा रिपोर्टिङ लिइएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण