प्रदर्शनी
तस्बिरमा हेर्नुहोस् सिसी कला प्रदर्शनी
मङ्गलबार, १६ पुस २०८१, १४ : ४०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कलाकार विभूषण ताम्रकारको सिसी कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सोमबारदेखि कलाकार विभूषण ताम्रकारको सिसी कला प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनी पुस २० गते सम्म चल्ने छ । यस प्रदर्शनीमा उनले ४५ वटा सिसीका कलाहरू प्रदर्शनीमा राखेका छन् । उनका कलाहरूमा चर्चित मन्दिर, धार्मिक स्थलहरूको कला प्रदर्शनीमा समावेश गरिएको छ ।
_Ovvh43ZL7J.jpg)
_1HQSKRUCXe.jpg)
_U97qYCZzer.jpg)
_tFPTkfc9ZW.jpg)
_n8nzfQEoJ8.jpg)
_wDFyO7gsDG.jpg)
_DnZThJ4eVy.jpg)
_0Mr3HBb6rv.jpg)
_qU232fWlFe.jpg)
_CTn4AeRnig.jpg)
_iJggKvLGhI.jpg)
_HRNYMQmmV1.jpg)
_RtqxCOItRA.jpg)
_YlRCF476lG.jpg)
_qUXqKbNk7z.jpg)
_6Y3boZ9Leb.jpg)
_TmH1zAznZc.jpg)
_9iPhbIfuTL.jpg)
_Zxp5srMHMC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण