राजनीति
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
बिहीबार, १८ पुस २०८१, १४ : १५
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
-
पुराना दललाई झुटा आरोप लगाएर भ्रम छरियो, परिणाम नआउँदा निराशा बढ्यो : महेश बस्नेत
-
आत्महत्याका घटनाको राजनीतिकरणप्रति सांसद कार्कीको चिन्ता, मानसिक स्वास्थ्यमा जोड दिन आग्रह
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण