इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा
शुक्रबार, १९ पुस २०८१, ०४ : १०
कठमाडौं । इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको सेमिफाइनल खेलमा एटलान्टालाई २-० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा पुगको हो ।
डेजल डमफ्रिजका दुई गोल इन्टरका लागि बरदान सावित भए । एटलान्टाका लागि ७२औं मिनेटमा एडर्सनले गरेको प्रयास खेर गयो । भिएआरले उनको प्रहारलाई गोलको मान्यता नदिएपछि एटलान्टा गोलविहिन बन्यो ।
आगामी सोमबार तथा जनवरी ६ मा हुने फाइनलमा इन्टरले युभेन्टस वा एसी मिलानसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । जहाँ लगातार चार वर्षदेखि इटालियन सुपर कप जित्ने पहिलो क्लब बन्ने प्रयास हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण