मन्त्रिपरिषद्को बैठक जारी, सशस्त्रको डीआईजीको पदावधि थप गर्ने तयारी
मङ्गलबार, २३ पुस २०८१, २० : ३३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।
बैठकले सशस्त्र प्रहरीका चार डीआईजीकाे पदावधि थप गर्ने बताइएको छ ।
यसबारे प्रस्ताव यसअघिनै मन्त्रिपरिषदमा गइसकेको र आज निर्णय हुने सम्भावना अधिक रहेको गृह स्रोतले बताएको छ ।
यसबाहेक सरुवा बढुवासहित दैनिक प्रशासनिक निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण