लागुऔषध, आत्महत्या र सडक दुर्घटना चुनौती : गृहमन्त्री लेखक
शुक्रबार, २६ पुस २०८१, १७ : ०४
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले समाजमा लागु औषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले गरेको खेल महोत्सव सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागु औषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् ।
पछिल्लो समय लागु औषध सेवन भयावह बन्दै गएको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गर्नुपर्ने आग्रह गरे । ‘लागु औषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवात गरोस्’, गृहमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण