मन्त्रिपरिषद् बैठक
अध्यादेशको चर्चाः राति अबेरसम्म बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
शुक्रबार, २६ पुस २०८१, २१ : ३३
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । शुक्रबार राति ९ : २० मा सुरु बैठक अहिले जारी छ
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने चर्चा समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण