जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु
शुक्रबार, २६ पुस २०८१, २२ : ३४
काठमाडौँ । नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा२क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसिबी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण