समीक्षा ‘पिर पर्यो’मा आकाश र बिनाको रोमान्स
आइतबार, २८ पुस २०८१, १० : ४४
काठमाडौँ । समीक्षा अधिकारी र महेन्द्र बिको स्वर रहेको गीत ‘पिर पर्यो’ सार्वजनिक भएको छ । रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको सङ्गीत गीतमा छ ।
आधुनिक शैलीमा तयार गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र बिना राउतको अभिनय छ ।
भिडियोलाई मिस्टर काजीले निर्देशन गरेका हुन् । छायाङ्कन जितु तामाङ, कोरियोग्राफर लाक्पा दोर्जी तामाङको रहेको भिडियो पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण