तस्बिरमा सिनेमा वसन्तको ‘लाल जोडी’
आइतबार, २८ पुस २०८१, १६ : २९
काठमाडौँ । चैत्र २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र वसन्तको साँझ पर्यो झमक्क बोलको गीत शनिबार सार्वजनिक गरियो । उक्त कार्यक्रममा सिनेमा वसन्तको जोडी प्रकाश सपुत र स्वस्तिमा खड्का रातो पहिरनमा सजिएर आएका थिए । जसको कार्यक्रममा आकर्षण बढाएको थियो ।
चलचित्रमा निर्माणमा आफू र आफ्नो टिमले निकै मेहनत गरेकाले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कने सपुतको विश्वास छ ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण