४० जना फरार प्रतिवादी पक्राउ
बुधबार, ०२ माघ २०८१, १२ : २१
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जनालाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका ४० जना फरार प्रतिवादीलाई यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा २० वर्ष जेल सजाय सुनाइएका कर्तव्य ज्यानका आरोपीदेखि, किर्ते जालसाजी, बिगो जरिवाना र चोरी घटनासम्मका अभियुक्त रहेका छन् ।

_erDTw6VmyF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण