टाउकै माथि छ भूकम्पीय क्षतिको खतरा, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । भूकम्पसम्बन्धी जनचेतना र सतर्कताबारे बुधबार विभिन्न कार्यक्रम आयोजना भइरहे पनि व्यवहारमा भने लागू हुन सकेको छैन । २०७२ सालको भूकम्प गएको एक दशक हुन लागे पनि काठमाडौँ र ललितपुरका केही स्थानमा अझै भूकम्पीय जोखिम हट्न सकेको छैन ।
_5b8ygEJJEd.jpg)
सानो झट्काले पनि क्षति गराउन सक्ने गरी संरचनाहरू अझै टेकोको भरमा छन् । ललितपुरको पाटन–च्यासल–सुन्धारा क्षेत्रमै अझै कतिपय घरहरू टेकोको भरमा छन् । यता काठमाडौँ पनि यो कुराबाट अछुतो भने छैन । पर्यटकीय एवं विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर क्षेत्रमा भवनहरू टेकोको भरमै छन् ।
_oXbz2mezWb.jpg)
कुनै पनि समय भूकम्प आएमा जर्जर परिसकेका संरचनाबाट ठुलै मानवीय क्षति हुन सक्ने सम्भावना रहेपनि यसबारेमा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान पुग्न सकेको छैन । २०७२ सालमा लगाइएका ती टेको पनि मक्किइसकेका छन् । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्ने पुस्ताभन्दा पछिल्लो पुस्ताको संख्या बढी भएपनि हेलचक्राईं भने अझ बढ्दै छ । २०७२ सालमा त्यस्तै प्रकारको भूकम्प अनुभव भएको हो ।
_YtnzaeG6F2.jpg)
_Vyvaxxl2mb.jpg)
_x69UqG4GVK.jpg)
_Y2voejkB3a.jpg)
_td68b8vZJy.jpg)
_fqkKphRJJu.jpg)
_SmsylsokCy.jpg)
_kasHtkD6nQ.jpg)
_rBLCqCLCtG.jpg)
_NZB7TYC0cS.jpg)
_UJzsC0pPeQ.jpg)
_O2vJoTZZha.jpg)
_0xTMQUYCxG.jpg)
_wOzJ26GXsz.jpg)
_DV1D9VbMzV.jpg)
_BaBTutBr99.jpg)
_CtOq9IW8qN.jpg)
_aqm8YVnV73.jpg)
_XUa0WhcZyq.jpg)
_TnAYey1dKZ.jpg)
_S0iXrCT8jE.jpg)
_rQyDjNSSGr.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण