समीक्षा र गोविन्दले गाए मार्मिक गीत ‘भिसा हातैमा’
बिहीबार, ०३ माघ २०८१, ०९ : १९
काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक गोविन्द गौतमको स्वर रहेको मार्मिक गीत ‘भिसा हातैमा’ सार्वजनिक भएको छ । गीतमा बाध्यताका कारण परदेशिने युवाहरूको कथा समेटिएको छ । गीतको शब्द तथा सङ्गीत गायक गौतमकै हो ।
गीतको म्युजिक भिडियोमा यशु, नवीन गौतम, अञ्जु चौलागाई, दीपक गौतम, करिना खड्का लगायतको अभिनय छ ।
यसअघि आफ्नो गीतमा विकृति, विसङ्गति प्रस्तुत गर्दै आएका गाैतमले यो पटक भने देशको समस्या उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण