घरेलु मैदानमा आर्सनललाई घाटा
आइतबार, ०६ माघ २०८१, ०१ : ५०
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनललाई घाटा लागेको छ । शनिबार राती भएको खेलमा एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएसँगै आर्सनललाई घाटा लागेको हो ।
घरेलु मैदानमा आर्सनलले स्पष्ट जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसँगको अंकदुरी कम गर्ने योननामा समेत धक्का पुगेको छ । एस्टन भिल्लाले अंक खोसेसँगै शीर्ष स्थानको लिभरपुलसँग आर्सनलको दुरी ६ अंकले टाढिएको छ । शीर्ष स्थानको लिभरपुलको ५० अंक पुग्दा आर्सनलको ४४ अंक छ ।
घरेलु मैदानमा आर्सनलका लागि मिकेल आर्टेटा र काई हावर्ट्जले गोल गरे । भिल्लाकातर्फबाट यूरी लाइलेमेन्स र ओली वाटकिन्सले बराबरी गोल फर्काए । ८८औं मिनेटमा हावर्ट्जले गरेको प्रहारलाई भीएआरले विफल गरिदिएपछि आर्सनल अंक बाँड्न बाध्य भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण