गण्डकी प्रदेश
एमालेले बहिष्कार गर्यो पोखराको नगरसभा
सोमबार, ०७ माघ २०८१, १४ : २०
पोखरा । नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिष्कार गरेको छ । सो पार्टीले विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबर बसेको १६ औँ सभा बहिष्कार गरेको हो ।
बैठक सुरु भएपछि एमाले तर्फका जनप्रतिनिधिहरु उठेर विरोध जनाएका थिए । त्यसपछि उनीहरु बहिष्कार गर्ने भन्दै बैठक हलबाट बाहिरिएका हुन् ।
कांग्रेस तर्फका जनप्रतिनिधिहरुले बहुमत पुगेको भन्दै बैठक चलाउन दबाब दिएका छन् । बैठक सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण