गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला
मङ्गलबार, ०८ माघ २०८१, १४ : ३९
गुल्मी । गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका–८ मरभुङ्ग निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले रोका मृत फेला परेको बताए । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको उनले बताए ।
उनका अनुसार मृतक हत्या भएको आशंका गरिएको छ । सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिइएको एसपी भुजेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण