गुल्मी । गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। ईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको अभियोगमा...