सर्भरमा समस्या देखिएपछि अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता समय थपियो
मङ्गलबार, ०८ माघ २०८१, १७ : ४९
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको उम्मेदवारी मनोनयन दर्तासम्बन्धी समय तीन घण्टा थप भएको छ ।
सर्भरमा समस्या देखिएकाले डाउन नहुँदा उम्मेदवारी दर्ता अवधि बेलुका ९ बजेसम्म थप गरिएको निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले जानकारी दिए । उम्मेदवारी दर्ता गर्ने समय बिहान ८ देखि साँझ ६ बजेसम्म तोकिएको थियो । अन्य कार्यतालिका यथावत् रहेको प्रमुख प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण