नवजात शिशुसहित सुत्केरीको उद्धार
बुधबार, ०९ माघ २०८१, १० : ३७
सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको जानकारी आफूलाई भर्खरै प्राप्त भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको सहमहामन्त्री खुलातर्फ ११ जनाको उम्मेदवारी
-
पोखरा महानगरबाट किन छुट्टिन चाहन्छ लेखनाथ ?
-
रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी
-
यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड
-
विकेन्द्रीकरण र व्यवस्थित सहरीकरणका लागि लेखनाथको पुनःस्थापना अनिवार्य
-
रास्वपाको उपसभापति दौडबाट समीक्षा बाँस्कोटा पछि हटिन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण