संसदीय दलको बैठक
कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्ने
आइतबार, १३ माघ २०८१, १५ : ०८
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका छन् । केही बेरमा बस्ने कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका हुन् ।
बैठकमा सरकारले ल्याएका अध्यादेशको बारेमा विज्ञहरूले ब्रिफिङ गर्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि पनि छलफल हुनेछ ।
यही माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण