मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने
सोमबार, १४ माघ २०८१, १३ : ५३
काठमाडौँ। चलचित्र 'वीर विक्रम','लिली बिलि','ब्लाइण्ड रक्स','गोर्खा वारियर','बबी',जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र लभस्टोरी जनरामा बन्नेछ।
राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अर्को साता टाइटल रिभिल गरिने निर्माण टिमले बताएको छ। प्रेमकथामा बन्ने चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायाङ्कन हुनेछ। चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए।
चाम्स द्वारा निर्देशित चलचित्र 'अञ्जिला' आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण