खुल्यो विप्लव पार्टीको ‘सी व्यापार केन्द्र’, तस्बिरहरु
सोमबार, १४ माघ २०८१, १५ : २३
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘सी व्यापार केन्द्र’ खुलेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा खुलेको उक्त केन्द्रको सोमबार महासचिव विप्लवले उद्घाटन गरेका छन् ।
देशभर उत्पादन गरेको सामानको बजारीकरण गर्ने नीतिअनुरूप केन्द्र खोलिएको नेकपाले जनाएको छ । केन्द्रबाट दाल, चामल, तेल, चिनी, फलफूललगायत सामानहरू पाइने नेकपाले जनाएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण