ला लिगामा सेल्टा भिगो र डेपोर्टिभो अलाभेसले अंक बाँडे
मङ्गलबार, १५ माघ २०८१, ०६ : ०९
काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा भिगो र डेपोर्टिभो अलाभेसले अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा यी दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु टोली डेपोर्टिभोले खेलको ६ मिनेट मै किके गार्सियाको गोलबाट अग्रता लिएकामा सेल्टाकोतर्फबाट अग्रपंक्तिका पाब्लो डुरानले ६६ औं मिनेटमा गोल फर्काए । सेल्टा अंक तालिकाको १३ औं स्थानमा कायम छ भने डेपोर्टिभो रेलिगेशनबाट माथि उत्रिएको छ ।
यो सँगै स्पेनिस ला लिगाको २१ औ चरणको खेल पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा.तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण