सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा
मङ्गलबार, १५ माघ २०८१, ११ : ०७
वासिङटन डीसी । अमेरिकी हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले यूरोपका केही देशबाट कोक, फ्यान्टा लगायत पेय पदार्थ फिर्ता बोलाएको छ । क्लोरेट नामक केमिकल उच्च स्तरमा पाइएको भन्दै पेय फिर्ता बोलाइएको हो ।
खासगरी बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्डमा यस्तो गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको छ । कम्पनीको कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनट मेड्ज ब्रान्ड भएको बेल्जियममा रहेको कोका–कोलाको अन्तरराष्ट्रिय बोटलिङ र वितरण एकाईले भनेको छ ।
पानी सफा बनाउन र खानेकुरा प्रशोधन गर्न क्लोरिनमा आधारि निःसंक्रमण प्रयोग गरिएका रहेछन् भने क्लोरेट बन्दछ ।
यो भएको पेय पिउँद्या जोखिम त्यस्तो धेरै नहुने स्वतन्त्र विज्ञको विश्लेषणको निस्कर्ष भएको कम्पनीका एक प्रवक्ताले बीबीसीलाई भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण